सलमान खानको हत्या योजनाको खुलासा

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ फागुन १२, सोमबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । बलिउड अभिनेता सलमान खानलाई मार्ने योजनाको खुलासा भएको छ । उनको हत्याको लागि सुपारी लिएका गुण्डा नाइके भुरा भनिने रवि मलिक पक्राउ परेपछि उनको हत्याको योजना सार्वजनिक भएको हो ।

राजस्थानका कुख्यात शुटर रविले सन् २०१८ मा अभिनेता खानको हत्याको लागि सुपारी लिएका थिए ।भारतीय सञ्चार माध्ययमहरुका अनुसार सलमान खानलाई उनकै घरको बरण्डामा मार्ने योजना बिफल भएको जनाइएको छ । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस