काठमाडौंमै पानीको स्रोतको खोजी र संरक्षण शुरु

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७६ फागुन १५, बिहिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फाल्गुण १५, काठमाडौं । मेलम्चीको पानी ल्याउने तयारी अघि बढिरहँदा काठमाडौँ उपत्यकामा नै भएका स्रोतको खोजी र संरक्षण शुरु भएको छ । पहिलो चरणको पानी आगामी असार मसान्तसम्ममा आउँदा त्यसको व्यविस्थत वितरणको तयारीसँगै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यकाभित्रको स्रोत संरक्षणमा समेत ध्यान दिन थालेको हो ।

उपत्यकाभित्रको पानीको परिमाण बढाउन अहिले १२ स्थानमा ट्युबवेल खन्न शुरु गरिएको लिमिटेडले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस