दोस्रो एक दिवसीय खेल : नेपाललार्इ दोहोरो झट्का, मल्ल र साह आउट

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ श्रावण १८, शुक्रबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन १८,काठमाडौँ । नेदरल्याण्ड्सविरुद्ध जारी दोस्रो एक दिवसीय खेलमा नेपालका ओपनर ज्ञानेन्द्र मल्ल १३ रन र अनिल साह ४ रन बनाएर आउट भएका छन् ।

ज्ञानेन्द्र २४ बल सामना गर्दै १३ रन बनाए अनिल ३ बलमा ४ रन बनाए ।

नेदरल्याण्ड्सका फ्रेड क्लासेनले आठौं ओभरको तेस्रो बलमा ज्ञानेन्द्रलार्इ र छैठौं बलमा अनिल साहलार्इ आउट गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस