मानस राजको दिलको ट्रेण्डिङ म्युजिक भिडियो सार्बजनिक

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ फागुन १८, आईतबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । सुमधुर आवाजका धनि लोकप्रिय गायक मानस राजको नयाँ गीत दिलको ट्रेण्डिङको म्युजिक भिडियो सार्बजनिक भएको छ । सर्बाधिक चर्चामा रहन सफल गीत भाइरल भैदियो र हिरो को अत्याधिक सफलता पिछ उनले अर्को धमाकेदार गीत दिलको ट्रेण्डिङको म्युजिक भिडियो सर्वजनिक गरेका हुन् ।

जुनको साथि तारा तथा सिम्पल डिम्पल जस्तामा चर्चित गीतमा संगीत भरिसकेका संगीतकार भीम बिष्टको शब्द तथा संगीत रहेको भिडियोलाइ छायाँकार ज्ञानेन्द्र शर्माले छायांकन गरेका छन् भने सुजन मार्फा तामाङको कोरियोग्राफीमा निर्देशक गम्बिर बिष्टले निर्देशन गरेका थिए । सार्बजनिक म्युजिक भिडियोमा डान्स प्लस सिजन ४ को फर्स्ट रनरअप बन्न सफल कुशल डान्सर तथा मोडल सुजन मार्फा तामाङ, रियो छमछ्मी सिजन ४ को बिजेता मोडल सन्ध्या आचार्य र गायक मानस राजलाइ आकर्षक रुपले प्रस्तुत गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस