नेकपा अध्यक्ष प्रचण्डद्वारा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ फागुन २०, मंगलबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन २०,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको सफलताका साथै शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश लेख्दै प्रधानमन्त्री ओलीको स्वस्थ्य लाभको कामना गरेका हुन ।

नेकपा अध्यक्ष समेत रहेका ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार शिक्षण अस्पताल, महाराजगन्जमा भर्ना भएका छन् । ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिँदै छ ।

ताजा अपडेट

खोजी गर्नुहोस