फाल्गुण २३, धादिङ । आदर्श स्कुल स्टुडेन्टस एल्मुनाई गजुरी आसा (ASSA) को निःशुल्क स्वास्थ्य शिबिर स्थगित भएको छ । यहि फाल्गुण २४ गतेबाट हुने भनिएको स्वास्थ्य शिबिर अन्तराष्ट्रिय तथा राष्ट्रिय परिस्थितीलाई मध्येनजर राखेर स्थगित गरिएको निःशुल्क स्वास्थ्य शिबिर सँयोजक उमाकान्त थपलियाले बताएका छन् ।
स्वास्ग्य शिबिर यहि शनिबार गजुरीमा रहेको आदर्श माध्यमिक बिद्यालयको प्राङ्गणमा हुने भनिएको थियो ।
हेर्नुहोस् सुचना :