तीन दिन लगातार सार्वजनिक विदा

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ फागुन २३, शुक्रबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फाल्गुण २३, काठमाण्डौ । आगामी साता लगातार तीन दीन सार्वजनिक दिन बिदा परेको छ । फागुन २५ गते आइतबार नारी दिवस परेको छ भने फागुन २६ र २७ गते होलि पर्व परेको छ । होलीको अवसरमा प्रदेश २ सरकारले लगातार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रदेश २ ले फागुन २७ र २८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नारि दिवसको दिन महिलालाई मात्र बिदा दिने गरिएको छ । केन्द्र सरकारले होली पर्वमा एक दिन फागुन २६ गते सार्वजनिक बिदा दिने गरेको छ । सरकारले चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको अन्तिम परीक्षा सक्न निर्देशन दिएपछि फागुन २७ देखि परीक्षा लिने स्कुलहरूले नयाँ परीक्षा तालिका निकालेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस