रुसमा एम आई-८ हेलिकप्टर दुर्घटना : १८ जनाको मृत्यू

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ श्रावण १९, शनिबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन १९,काठमाडौँ । रुसमा एम आई-८ हेलिकप्टर दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ । क्रास्नोयार्स्क क्षेत्रमा भएको दुर्घटनामा चालक दलका तीन जना सदस्यसहित १५ यात्रुको ज्यान गएको रुसी समाचार संस्था तासले जनाएको छ ।

दुर्घटनाग्रस्त हेलिकप्टर उतेएर एयरलाइन्सले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग गर्दै आएको थियो । विमानस्थलबाट उड्नेिबत्तिकै हेलिकप्टर दुर्घटनामा परेको तासले जनाएको छ ।

घटनाको विस्तृत विवरण आउनै बाँकी रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस