सी जिनपिङको सन्देश : प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन २४, शनिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फाल्गुण २४, काठमाण्डौ । चीनका राष्ट्रपति सी जिनपिङले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् । गत बुधबार मृगौलाको प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीलाई शनिबार स्वास्थ्यलाभको कामना गरेका छन् ।

ओलीको बुधबार दोस्रो पटक मृगौलाको प्रत्यारोपण गरिएको हो । १३ वर्ष अघि पहिलो पटक भारतमा मृगौलाको पहिलो प्रत्यारोपण गरेका ओलीको यो दोस्रो प्रत्यारोपण हो ।

ताजा अपडेट

खोजी गर्नुहोस