नेपाल आइडलका विजेतालाई ५० लाख नगद

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ फागुन २४, शनिबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

काठमाडौं । फ्रेन्चाइज सिङगिङ रियालिटी–सो नेपाल आइडल सिजन–३ का विजेताले नगद रु। ५० लाख प्राप्त गर्ने भएका छन् । नेपाल आइडल फष्ट रनर अपले १० लाख र सेकेन्ड रनरअपले ५ लाख प्राप्त गर्नेछन् ।

यस्तै उत्कृष्ठ तीन जनाले वल्र्ड टुरको अवसर पाउने नेपाल आइडलले जनाएको छ ।
नेपाल आइडलमा अहिले ६ प्रतिस्पर्धी बाँकी छन् । नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस