चीनमा क्वारेन्टाइन होटल भत्किँदा चार जनाको मृत्यु, ३० अझै भित्रै

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ फागुन २५, आईतबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फाल्गुण २५, काठमाण्डौ । चीनको दक्षिणी सहर कोनजाउमा गएराति एक क्वारेन्टाइन होटल भत्किँदा चार जनाको मृत्यु भएको छ । तीस जना भन्दा बढी मानिस अझैं पुरिएका छन् । ८० भन्दा बढी मानिस पुरिएकोमा आइतबार बिहान साढे दश बजेसम्म ३८ जनाको उद्दार गरिएको छ ।

अहिले घटनास्थलमा सय भन्दा बढी अग्निनियन्त्रक र चिकित्सक पुगिसकेका छन् । सिन्ह्वाका अनुसार अहिले प्रहरीले उक्त सिनजिया होटलका मालिकलाई घटनाबारे अनुसन्धान गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस