(अपडेट) प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे पछिल्लो जानकारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन २६, सोमबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फाल्गुण २६, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । आइतवारदेखि प्रधानमन्त्री ओलीलाई सन्तुलित आहार दिन र हिंडडुल गराउन थालिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा।डा। प्रेम खड्गाका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आएको छ ।

अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा भइरहेको प्रगतिबारे विज्ञप्ति जारी गरी जानकारी गराउँदै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस