थ्री स्टार आहा रारा गोल्डकपको सेमिफाइनलमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ फागुन २६, सोमबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फाल्गुण २६, काठमाडौं । थ्री स्टार क्लब पोखरामा जारी १८ औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । भारतीय टोली ग्यान्टोकलाई ३,० ले पराजित गर्दै थ्री स्टार सेमीफाइनल प्रवेश गरेको हो ।

पोखरा रंगशालामा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा सुशन श्रेष्ठले दुई र संजोग राईले एक गोल गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस