पोर्चुगलका राष्ट्रपति आइसोलेसनमा !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ फागुन २६, सोमबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फाल्गुण २६, काठमाण्डौ । पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दे सौसाले कोरोनाभाइरस फैलिएकाले सबै सार्वजनिक गतिविधि रद्द गरेको र घरैमा बसी काम गर्ने आइतवार बताएका छन् । राष्ट्रपतिले केही दिनअघि एक विद्यालयका विद्यार्थीहरूसँग भेटघाट गरेका थिए । उक्त विद्यालयका एक विद्यार्थीलाई कोभिड–१९ भाइरसको लक्षण देखिएपछि विद्यालय नै बन्द गरिएको छ ।

राष्ट्रपति कार्यालयले राष्ट्रपतिमा कोरोनाको कुनै लक्षण नदेखिएको जनाएको छ । अनि संक्रमित विद्यार्थी राष्ट्रपतीय निवासमा नगएको पनि उसले प्रस्ट पारेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस