प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिकसुधार : नियमित खानपान, हिँडडुल र व्यायामलाई निरन्तरता दिन थालियो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन २७, मंगलबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फाल्गुण २७, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीलेको मिर्गौला प्रत्यारोपण पछि स्वास्थ्यमा सन्तोषजनक सुधार भएको र उहाँलाई नियमित खानपान, हिँडडुल र व्यायामलाई निरन्तरता दिइएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आज अपरान्ह जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीकालागि मिर्गौला दाता उहाँकी भान्जी समीक्षा संग्रौलको स्वास्थ्यस्थिति पनि राम्रो अबस्थामा रहेको जनाइएको छ । गत बुधबार प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस