प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत ‘महामूर्ख’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ फागुन २७, मंगलबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फाल्गुण २७, धनुषा । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत महामूर्खको उपाधिबाट सम्मानित भएका छन् । फागु पर्व अर्थात् होलीको अवसरमा जनकपुरधामको मिथिला नाट्यकला परिषद् मिनापद्वारा होली पर्वको पूर्व सन्ध्यामा आयोजित महामूर्ख सम्मेलनमा मुख्यमन्त्री राउतलाई महामूर्खको हास्य उपाधिबाट सम्मानित गरिएको हो ।

मुख्यमन्त्री राउतलाई फर्सीको टोपी र घिरौला, कोबी लगायतका माला लगाइ महामूर्ख सम्मानपत्रसहित सम्मानित गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस