नेपालमा कोरोनाको समस्या भए नियन्त्रणका लागी चीन तयार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन २८, बुधबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फाल्गुण २८, काठमाण्डौ । नेपालमा कोरोनाको समस्या भए नियन्त्रणका लागी चीनले पूरा सहयोग गर्ने जनाएको छ । मंगलवार कोरोनाको संक्रमण, नियन्त्रण र पूर्वतयारीका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँगको भेटका क्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले कोरोना भाइरसको संक्रमण, नियन्त्रण र रोकथामका लागि अपनाएका सबै खालका प्रविधि, औषधि र सूचना नेपाललाई दिन चीन तयार रहेको बताइन् ।

त्यस्तै उनले कोरोना भाइरसको संक्रमणबाट बच्न नेपालले अपनाएको पूर्वसतर्कता र तयारीको प्रशंसासमेत गरिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस