फागुन २८,काठमाडौँ । सिहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका बिषयमा छलफल गर्न सर्वदलिय बैठक बसेको छ ।
यसअघि सरकारले गठन गरेको उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना नियन्त्रण सम्बन्धि उच्च स्तरीय संयन्त्रको पहलमा प्रधानमन्त्रीको कार्यालयमा सो बैठक बसेको हो ।
बैठकमा गगन थापा, महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरु बैठकमा सहभागी रहेको स्रोते बताएको छ ।