कांग्रेस केन्द्रीय कार्यालयको सचिवमा कृष्णप्रसाद दुलाल नियुक्त

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ फागुन २९, बिहिबार (४ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

फाल्गुण २९, काठमाठौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयको सचिवमा कृष्णप्रसाद दुलाललाई नियुक्त गरिएको छ ।

नेपाली कांग्रेस पार्टीमा विजयकुमार गच्छदार अध्यक्ष रहेको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठिक संरचना र केन्द्रीय कार्यालय समेतको समायोजनका लागि भएको सहमति अनुसार दुलाललाई सचिवमा समायोजन गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस