शान्ति मिसनमा तत्काल सेना नपठाउन राष्ट्रसंघको आग्रह

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ फागुन ३०, शुक्रबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फाल्गुण ३०, काठमाडौं । संयुक्त राष्ट्रसंघले शान्ति मिसनमा तत्काल सेना नपठाउन अनुरोध गरेको छ । नेपाली सेनालाई पत्र पठाउँदै कोरोना भाइरस संक्रमणको कारण देखाउँदै उक्त अनुरोध गरेका हो ।
राष्ट्रसंघको आग्रहपछि मिसनका लागि दक्षिण सुडान अनमिस उड्ने तयारीमा रहेका ६ सय ९९ जना सैनिक अधिकारीको यात्रा रोकिएको छ । उनीहरू यसै महिना जाने तयारीमा थिए ।

राष्ट्रसंघीय मुख्यालयले नेपाली सेनालाई पत्र लेखी अर्को निर्णय नहुन्जेल दक्षिणी सुडान उड्ने तयारीमा रहेका सैनिक अधिकारीलाई नपठाउन भनेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस