इलामका नाका बन्द, कोरोनाविरुद्ध प्रदेश १ सरकार तयार

  • अनलाइन केन्द्र
  • / तस्विर /
  • २०७६ चैत्र १, शनिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र १, काठमाण्डौ । कोरना भाइरसको संक्रमणलाई रोक्नका लागि भन्दै भारतसँग जोडिएका इलाम जिल्लाका पूर्वी नाका बन्द गरिएको छ । भारतीय सुरक्षाकर्मीको अनुरोधमा इलामको मानेभञ्ज्यांग र पशुपतिनगर नाका बन्द गरिएको हो । अब भारत आवतजावत गर्नका लागि काँकड्भिट्टा हुँदै पानीट्यांकी नाका प्रयोग गर्नुपर्ने भएको छ ।

इलामका प्रमखु जिल्ला अधिकारी तुलसीराम सेढाँइका अनुसार भारतीय सरक्षाकर्मीको अनुरोधमा सिमा नाका बन्द गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस