बहुप्रतिभाका धनी र्‍यापर तथा सर्जक सुबास कार्की चर्चामा !

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ चैत्र १, शनिबार (५ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

“4G ko speed” साइन हान्दिन्छु ” Love you so much” हान्दिन्छु गीत ले बजार पाए संगै बहुप्रतिभाका धनी र्‍यापर तथा सर्जक “सुबास कार्की ( Karki ji )” चर्चामा आएका छन । बजार मा छोटो समय मा नै लाखौ दर्सक स्रोता को मनमा बस्न सफल “प्वाट छ’ डि जे” गीत केही दिन अगाडि मात्र बजार मा आएको हो ।

धेरै एल्बम हरु बजार मा ल्याइ सकेका बुलन्द आवाजको धनी र्‍र्‍यापर तथा सर्जक सुबास कार्की ( Karki ji ) दैलेख मा जन्मिएर बिगत लामो समय देखि नेपाली गीत संगीत लाई आफ्नो पेशा बनाउदै कलाकारिता क्षेत्र मा चर्चा बटुल्दै आउनु भएको छ । आज भन्दा केही दिन अगाडि मात्र बजार मा आएको ” प्वाट छ ‘ डि जे” गीत मा स्वर गायिका अनु तामाङ र गायक गोपाल मगर को रहेको छ र्‍र्‍याप ,शब्द संगीत सुबास कार्की ( Karki ji ) को रहेको छ भने एरेन्ज विशाल निरौला को रहेको छ ।

“प्वाट छ ” डि जे गीत भिडियो सार्बजनिक भएको हो । यो समाचार तयार पार्दा सम्म ६ हजार भन्दा बढी भ्युज कमाउन सफल भएको “प्वाट छ” डि जे “गीतलाई धेरै संगीत प्रेमिमनहरु ले यो गीत टेनिङमा परोस् भनेर अपेक्षा समेत गरेका छन । “प्वाट छ ” गीत ( karki ji ) नामक ब्यक्तिगत युट्युब च्यानल बाट बजारमा आएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस