नुनको सोझो नगर्ने सांसद : भन्छन्-‘मुख्य मन्त्रीले तत्काल राजीनामा दिनुपर्छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र १, शनिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र १, काठमाण्डौ । प्रदेश २ सरकारको सत्ता साझेदार दल राजपाका सांसद मनिषकुमार सुमनले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका छन् । शनिबार बसेको प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै राजपाका सांसद सुमनले प्रदेशलाई अग्रगतिमा डो¥याउन असफल भएको आरोप लगाउँदै मुख्य मन्त्रीको राजीनामा मागेका हुन् ।

सत्तापक्षकै सांसद मुख्य मन्त्रीको राजीनामा मागिसकेपछि नेकपाका सांसदद्वय रामचन्द्र मण्डल र किशोरी साहले पनि विशेष समयमा बोल्दै मुख्य मन्त्री राउतलाई नैतिकताको आधारमा राजीनामा गर्न आग्रह गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस