हिमेश पन्त भए नेपालको पहिलो कमेडी च्याम्पियन !

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ चैत्र १, शनिबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत्र १,काठमाडौँ । रियालिटी सो कमेडी च्याम्पियनका विजेता हिमेश पन्त बनेका छन् । शनिबार भएको ग्राण्ड फिनालेमा उनले सुनम कोइराला र खड्गबहादुर पुनलाई पछि पार्दै पहिलो सिजनको उपाधि हासिल गरेका हुन् । उनले २५ लाख नगदका साथै कार पाएका छन् । अन्य आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस