-मनिषा बिमली
मैले लेख्ने गीतहरुमा तिमी धुन देउ !!
म तिमीलाई आकाश दिन्छु तिमी मलाई जुन देउ ..
मैले एउटा हात दिदा तिमी अर्को हात देउ !!
आकाश धर्ती रहुन्जेल कहिल्यै नछुट्ने साथ देउ ..
मुटु भरी छल्कने तिमीमलाई पृत देउ !!
म तिमीलाई सब्द दिन्छु तिमीमलाई गीत देउ ..
मैले गर्ने सिर्जनामा तिमी जीवन स्वास देउ !!
म तिमीलाई चोखो प्रेम दिन्छु तिमी मलाई साथ देउ ..