यी युवतीले कमाउँछिन् घण्टाकै १२ लाख !

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ चैत्र ४, मंगलबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

काठमाडौं । एक युवतीले एक घण्टामै १२ लाख रुपैयाँ कमाउँदछिन् भन्दा तपाईलाई विश्वास नलाग्न सक्छ तर, बास्तविकता भने यस्तै रहेको छ । अस्ट्रेलियामा बस्ने चेल्सी नामकी युवतीले निरन्तरको कडा परिश्रमका कारण स्मार्ट वर्क गर्दा सफल भइने कुरा साबित गरिदिएकी छन् । उनी कुनै जागिर खाँदिनन् तर एक घन्टामै १२ लाख रुपैयाँ कमाउँदछिन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार, चेल्सी पहिला त कार्यालयमा काम गर्दथिन् तर त्यो काम बाट दिक्क बनेपछि उनले अनलाइन भिडियो गेमबाट पैसा कमाउने दिमाग लगाइन् ।
सोही अनुरुप उनले भिडियो गेम खेल्न थालेर राम्रो कमाउन थालिन् । उनी एक घन्टा भिडियो गेम खेलेको १२ लाख रुपैयाँ लिन्छिन् । चेल्सीले गेम खेल्दा मानिसहरू लाइभ हेर्दछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस