बेपत्ता २५ सय ६ जनाको नाम सार्वजनिक : धादिङ र नुवाकोटबाट ९२ जनाको नामसहित हेर्नुहोस्

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र ४, मंगलबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र ४, काठमाण्डौ । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका २५ सय ६ जनाको नाम सार्वजनिक गरेको छ । आयोगले मंगलबार वेपत्ताहरुको सूची सार्वजनिक गरेको हो ।

सरकारद्वारा द्वन्द्वकालीन मुद्दा किनारा लगाउन गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले २०५२ सालपछि १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारेका व्यक्तिहरूको सूची सार्वजनिक गरेको आयोगका सुचना अधिकारी निराजन अधिकारीले बताए । बेपतता हुनेहरुमा धादिङबाट निम्न ब्यसक्तहरु रहेका छन् :

नुवाकोटबाट बेपत्ता भएका ब्यक्तिहरु हेर्नुहोस्

 

ताजा अपडेट

खोजी गर्नुहोस