कोरोना भाइरसले अस्तव्यस्त इटालियन लिग

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ चैत्र ४, मंगलबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत्र ४, काठमाण्डौ । कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिएपछि इटालीमा सबैखाले खेलकुद गतिविधि स्थगित गरिएका छन् । इटालियन फुटबलको सबभन्दा ठूलो प्रतियोतिगा सिरी ‘ए’ पनि अप्रिल ३ सम्मका लागि स्थगनमा छन् । कोभिड १९ नामाकरण गरिएको कोरोना भाइरसको संक्रमण सबभन्दा पहिला देखिएको चीनपछि सबभन्दा बढी प्रभाव इटालीमा देखिएको छ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०का अनुसार इटालीमामात्र करिब २८ हजा रजनामा यसको संक्रमण देखिएको छ भने २ हजार १ सय ५८ जनाले यसकै कारण ज्यान गुमाइसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस