दुई पत्नीले प्रहरी चौकी पुगेर लगाए श्रीमानको भागवण्डा, ३–३ दिन सँगै बस्ने

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ चैत्र ५, बुधबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । भारतको राँची शहरमा शनिबार एउटा अचम्मको मुद्दा अगाडि आएको छ । त्यहाँ दुई पत्नीले एक व्यक्तिलाई साथमा रहनका लागि उनका दिनहरुको भागवण्डा गरेका छन् । पतिले सातामा तीन तीन दिन दुवैजनालाई दिने विषयमा सहमति पनि भएको छ । दुवै महिलाले पतिलाई एक दिन छुट्टी दिने भएका छन् ।

खासमा यी युवककी कान्छी श्रीमती शनिबार प्रहरी चौकीमा पुगेर उनी पाँच दिनदेखि घरमा नआएको उजुरी दिएकी रििहछिन् । उनी जेठी श्रीमतीसँग बसेका रहेछन् । त्यसपछि प्रहरीले ती पतिलाई खोजेर फेला पारेको हो । यी युवा हुन्, राजेश कुमार । उनले अब तीन तीन दिन पत्नीहरुसँग नबिताए कुनै पनि पत्नीले प्रहरीकहाँ गएर उजुरी गर्ने बताइएको छ । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस