चीनले लगायो अमेरिकी पत्रकारलाई रोक ! १० दिनभित्र अनुमतिपत्र फिर्ता गर्न निर्देशन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र ५, बुधबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बेइजिङ । चीनले तीन अमेरिकी मिडियाका पत्रकारलाई दिएको अनुमतिपत्र फिर्ता गर्न र देश निकाला गर्ने घोषणा गरेको छ । अमेरिका चीनबीच कोरोना भाइरसको संक्रमणका विषयमा विवाद बढेपछि मंगलबार चीनले तीन अमेरिकी मिडिया न्युयोर्क टाइम्स, वाशिङ्‍टन पोस्ट र वाल स्ट्रिट जर्नलका पत्रकारलाई सन् २०२० को अन्तिमसम्म प्रेस अनुमतिको म्याद हुनेहरुले १० दिनभित्र आफ्नो अनुमतिपत्र फिर्ता गर्न निर्देशन जारी गरेको हो । सिएनएन

ताजा अपडेट

खोजी गर्नुहोस