अब बिहे गर्ने पालो केकीको ?

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ चैत्र ६, बिहिबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । पछिल्लो समय नेपाली फिल्मका अभिनेत्रीहरुले भटाभट घरजम गर्न थालेपछि अब बाँकी अभिनेत्री कसको घरजम बाँकी होला भन्ने चर्चा पनि उत्तिकै चुलिएको छ । केकी अधिकारीको पालो गन्नेहरु पनि निकै छन् तर उनले विवाहका लागि कुनै छाँटकाँट देखाएकी छैनन् ।

उनका साथीहरु अभिनेत्री ऋचा शर्मा, प्रियंका कार्कीले घरजम गरिसके । आँचल शर्माले पनि विवाह गरेपछि भने केकीलाई उनकै फ्यानले पनि सामाजिक सन्जालमा सोध्न थालेका छन्– अब तपाईंको कहिले ?तर केकी त यो विषयमा चुपचाप नै देखिन्छिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस