निर्णय फेरियो : त्रिभुवन विश्वविद्यालय अन्तर्गत बिहीबारको परीक्षा यथावत् सञ्चालन हुने

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०७६ चैत्र ६, बिहिबार (५ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

चैत्र ६, काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत बिहीबारका लागि तय भएका सबै परीक्षा यथावत् सञ्चालन हुने भएका छन् । त्रिभुवन विश्वविद्यालयले सूचना प्रकाशित गरी सरकारले सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरे पनि बिहीबारका लागि तय भएका त्रिवि अन्तर्गतका सबै परीक्षा सञ्चालन हुने बताएको हो । त्यस्तै विश्वविद्यालयले शुक्रबारदेखिका परीक्षा के गर्ने भन्ने विषयमा आज अर्को सूचना निकालेर जानकारी गराउने बताएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस