नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अत्यावश्यक बाहेकका भेटघाट नगर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र ६, बिहिबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

चैत्र ६, काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अत्यावश्यक बाहेकका भेटघाट स्थगित गरेका छन् । विश्वका विभिन्न मुलुकमा महामारीको प्रकोपका रुपमा फैलिँदै गएको कोरोना भाइरसका कारण उनले अत्यावश्यक बाहेकका भेटघाटहरु स्थगित गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस