पहिलेकै अबस्थामा आउँदै सुनको मुल्य ! बिहीबार १५ सयले घट्दा बजार भाउ कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र ६, बिहिबार (४ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

चैत्र ६, काठमाण्डौ । नेपाली बजारमा आज बिहीबार सुन प्रतितोला १५ सयले घटेको छ । बुधवार प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य १५ सयले घटेर आज प्रतितोला छापावाला सुन प्रतितोला ७५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७४ हजार ७ सयमा कारोबार भइरहेको छ । भने, चाँदी बुधवारको तुलनामा ३० रुपैयाले घटेर प्रतितोला ६ सय ८० रुपैयामा कारोबार भइरहेको महासघंले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस