प्रतिबन्ध उल्लंघन गर्दै विदेशी विमानले ६१ जना नेपालीलाई काठमाडौं ल्यायो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र ८, शनिबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत्र ८,काठमाडौँ । नेपाल सरकारले घोषणा गरेको प्रतिबन्ध उल्लंघन गर्दै विदेशी विमान कम्पनीले ६१ जना नेपालीलाई काठमाडौं ल्याएका छन् ।

अध्यागमन विभागकाअनुसार थाइ एयरवेजले ४९ र एयर इण्डियाले १२ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएका हुन् । उनीहरुलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइनमा पठाइएको छ । दुबई कतार लगायतका देशहरुमा रहेका नेपालीहरु अन्यत्र ट्रान्जिट बनाएर आएका हुन् ।

यसअघि यसरी आउने विदेशी नागरिकहरुलाई फर्काउने गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस