सरकारको सेयर कारोबारमा स्पष्ट निर्देशन आएन : आइतबार सेयर बजार खुल्ला !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र ९, आईतबार (४ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

चैत्र ९, काठमाण्डौ । आइतबार सेयर बजार खुल्ला भएको छ । सरकारले अत्यावश्यक सेवामा नराखेको सेयर कारोबार स्पष्ट निर्देशन नहुँदा खुलेको हो ।

सरकारको स्पष्ट निर्देशन नआएकाले नेप्सेले अनलाइन कारोबार सुरु गरेको नेप्सेका एक अधिकारीले बताए । धितोपत्र दलालहरुले भने आइतबारबाट कार्यालय नखोल्ने निर्णय गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस