क्वारेन्टाइनका लागि संरचना दिन एन्फा तयार

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ चैत्र ९, आईतबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र ९, काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस कोभिड १९ को महामारीले गर्दा अहिले विश्व नै प्रभावित छ । खेलकुद क्षेत्र पनि यसबाट टाढा छैन । नेपाल लगायत विश्वभरका खेलकुद गतिविधि नै अहिले ठप्प छ ।

नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघले पनि कोरोनाकै कारण सम्पूर्ण फुटबल गतिविधि स्थगित गरिसकेको छ । एन्फाले आफ्नो सम्पूर्ण कार्यलय पनि बन्द गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस