झापामा कोरोना संक्रमणको आशंका, थप तीनजना क्वारेन्टाइनमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र ११, मंगलबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र ११, झापा । विश्वभर कोरोना संक्रमणको कहालिलाग्दो महामारीमा लाखौ संक्रमीत हुँदै गर्दा यता भारतसँग सिमाना जोडिएको झापा जिल्लामा पनि कोरोना संक्रमणको आशंकामा ३ जनालाई आज मंगलबार क्वारेन्टाइनमा पठाइएको छ ।

झापाको गौरादह नगरपालिकामा सन्क्रमणबाट साबधानी अपनाउन १० झापाको बेडको क्वारेन्टाइनको ब्यबस्था गरिएको छ । गौरादह ३ स्थित अतिथी सदनमा १० बेडको क्वारेन्टाइन निर्माण गरिएको हो । त्यसैगरि कमल गाँउपालिकाले कोरोना भाइरसको संक्रमण हुन सक्ने जोखिमवाट सावधानी अपनाउनका लागि १५ वेडको क्वारेन्टाइन निर्माण गरेको छ ।

तोपगाछी स्थित केर्खा वजारको शहिद धर्मभक्त माध्यमिक विद्यालयमा आज विहान १५ बेडको क्वारेन्टाइन निर्माण गरिएको स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङले वताए थुलुङले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस