धुनिवेशीको विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक सम्पन्न ! (हेर्नुहोस् ६ निर्णय)

Post Thumbnail

चैत्र १४,धादिङ । धुनिवेशी नगरपालिकाको विपद् व्यवस्थापन समितिको आकास्मिक बैठक सम्पन्न भएको छ । बैठकले ६ वटा निर्णय गरेको छ । नगर प्रमुख तथा विपद व्यवस्थापन समितीका संयोजक बालकृष्ण आचार्यको अध्यक्षतामा भएको बैठकले सो निर्णय गरेको हो ।

हेर्नुहोस् ६ निर्णय

ताजा अपडेट

खोजी गर्नुहोस