चैत महिनाको भाडा लिने घरधनीलाई सरकारले कारबाही गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २०, बिहिबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

चैत्र २०, काठमाडौं । चैत महिनाको भाडा लिने घरधनीलाई सरकारले कारबाही गर्ने भएको छ । गत चैत १६ गते बसेको मन्त्रिपरिषदको बैठकले सबै घरधनीलाई चैतको भाडा नलिन आग्रह गरेको थियो । सरकारका प्रवक्ता तथा अर्थमन्त्रीमन्त्री डा।युवराज खतिवडाले देशैभरिका घरधनीलाई चैत्र महिनाको भाडा नलिन आग्रह गरेका छन् ।

अर्थमन्त्री खतिवडाले भाडा लिने घरधनीलाई कारबाही गर्ने उल्लेख गरेका छन् । मन्त्री खतिवडाले एक महिनाको भाडा नलिँदैमा घरधनी टाट पल्टिने अवस्था नरहेको समेत बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस