कोरोना भाइरस नियन्त्रण तथा उपचार अभियानका लागि गरिमा बिकास बैंकको ३५ लाख सहयोग !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र २०, बिहिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २०, काठमाण्डौ । गरिमा बिकास बैंकले कोरोना भाइरस नियन्त्रण तथा उपचार अभियानका लाग ३५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउँने भएको छ ।

बैंकले राज्यको सम्पुर्ण प्रादेशिक सरकार मार्फत प्रत्येक प्रदेशलाई ५ ला रुपैयाँका दरले ३५ लाख उपलब्ध गराउँने भएको हो । सो रकम प्रदेश सरकारहरुको राहत कोषमा जम्मा हुँने बैंकले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस