वाइडबडी जहाज अत्यावश्यक सामग्री लिन चीनको ग्वान्झाउ गयो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २०, बिहिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २०, काठमाण्डौ । नेपाल एअरलाइन्सको वाइडबडी जहाज अत्यावश्यक सामग्री लिनको लागि चीनको ग्वान्झाउ गएको छ । नेपालका विभिन्न व्यापारीले मेडिकल र अन्य अत्यावश्यक सामग्री लिन नेपाल अरलाइन्सको वाइडबडी चार्टर गरेर ग्वान्झाउ लगेका हुन् । जहाज आजै राति नेपाल फर्कनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस