ओम्नीसँग रद्द भएको मेडिकल सामग्री खरिदको ठेक्का अब सेनालाई दिईने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २०, बिहिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २०, काठमाडौं । सरकारले कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि चाहिने मेडिल सामग्री खरिदका जिम्मा अब नेपाली सेनालाई दिने भएको छ । स्रोतका अनुसार बुधबार बसेको मन्त्रीपरिषद बैठकले अत्यावश्कयक मेडिकल सामग्री खरिदको समन्वय गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको हो ।

सेनाले खरिदको समन्वय गरेपनि खरिद प्रक्रिया जिटुजी हुने बताइएको छ । सरकारले हालै चीनबाट खरिद गरि ल्याएको मेडिकल सामग्रीमा अनियमतिता भएको भन्दै व्यापक आलोचना भएपछि सेनालाई अघि सारिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस