धनगढीमा उपचारकै क्रममा भारतीय नागरिकको मृत्यु !

चैत्र २१, काठमाडौँ । एक भारतीय नागरिकको उपचारको क्रममा मृत्यु भएको छ । कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालको सघन कक्ष आईसीयू मा उपचार गराइरहेका २४ वर्षीय युवकको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

कञ्चनपुरको झलारीमा रहेको आरसिटी एग्रो मेसिनरी कम्पनीमा काम गर्दै आएका ती युवकको बिहीबार उपचारको क्रममा निधन भएको अस्पतालका अध्यक्ष धीरेन्द्र साउदले पुष्टि गरे । अध्यक्ष साउदका अनुसार ती युवकमा सुगरको समस्या देखिएको थियो भने निमोनियाको समेत आशंका गरिएको थियो ।

संम्बन्धित समचार

Leave a Reply