जनता बैँकद्धारा शेयरधनीहरुलाई लाभांश बुझ्न आग्रह

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ श्रावण २४, बिहिबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन २४,काठमाडौँ । जनता बैँक नेपाल लिमिटेडले आफ्ना शेयर धनीहरुलाई लाभांश भुक्तानी गर्न आग्रह गरेको छ ।

बैँकले मर्जर तथा प्राप्ती गरेका बैँकको विभिन्न मितिमा सम्पन्न शेयरधरनीहरुको बार्षिक शाधारणसभाबाट पारित पाँच बर्षभन्दा पुरानो लाभांश रकम बैँकको अभिलेखमा हालसम्म भुक्तानी हुन बाँकी देखिएको बताएको छ ।

बैँकले शेयरधनीलाई आफ्नो परिचय खुल्ने कागजातसहित ३० दिन भित्र बैँकको शेयर रजिष्टार काठमाडौँ क्यापिटल मार्केट लिमिटेड कमलादीमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस