१० वर्षीया छोरी बलात्कार गर्ने बावु पक्राउ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ चैत्र २३, आईतबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २३, गुलरिया । छोरी करणीको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । १० वर्षीया छोरी करणी गरेको आरोपमा प्रहरीले बालिकाको बावुलाई पक्राउ गरेको हो । छोरी करणी गरी घरमै लुकिछिपी बसेको अवस्थामा बालिकाको बावुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक योगेन्द्र कुमार खड्काले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस