सञ्चारकर्मी भण्डारीको तीज गीत ‘अहिलेको तीजैमा’ सार्वजनिक (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ श्रावण २५, शुक्रबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

साउन २५,काठमाडौँ । सञ्चारकर्मी कल्पना भण्डारीको तीज गीतको एल्बम ‘अहिलेको तीजैमा, आँखा गयो नयाँ चिजैमा’ बोलको गीत सार्वजनिक भएको छ ।

उक्त गीतको म्युजिक भिडियोमा सञ्चारकर्मीले भण्डारी अभिनयमा समेत भूमिका निर्वाह गरेकी छिन् ।

विपीन किरणको शब्द र श्रीकृष्ण बम मल्लको संगीत रहेको उक्त गीत किरण क्रियशनले बजारमा ल्याएको हो । रामकुमार केसीको छायाङ्कन र राज महर्जनको कोरियोग्राफी रहेको उक्त गीतको म्यूजिक भिडियो सम्पादन तथा निर्देशन भने टेकेन्द्र शाहले गरेका हुन् ।

भण्डारी झण्डै डेढ दशकदेखि नेपाली टेलिभिजन पत्रकारितामा सक्रिय छिन ।

https://youtu.be/h94pOqNetPc

ताजा अपडेट

खोजी गर्नुहोस