सातै वटा प्रदेशमा ५/५ हजार र्‍यापिड टेष्ट किट पठाइयो !

Post Thumbnail

चैत्र २७, काठमाण्डौ । सरकारले सातै वटा प्रदेशमा ५/५ हजार र्‍यापिड टेष्ट किट पठाएको छ । सरकारले हालै मात्र यो किटबाट सम्भावित संक्रमित पत्ता लगाएर पीसीआर विधिबाट पुनः परीक्षण गर्ने निर्णय गरेको थियो । त्यसअनुसार कैलाली र कञ्ञ्चनपुरबाट १९६ वटा नमुना संकलन गरेर परीक्षण भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस