गायक सिद्धार्थ घिमिरे नेपाली गित संगीतमा फड्को मार्दै

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ श्रावण २५, शुक्रबार (५ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

-निर्मल पुरी भोगी

साउन २५,काठमाडौँ । बुवा कृष्ण प्रसाद घिमिरे र आमा भगवता घिमिरेको कोखबाट वि सं २०५६/४/२१ गते जन्मिएका बहु प्रतिभाका धनी सिद्धार्थ घिमिरे पुर्ख्यौली घर अर्घाखाँची र स्थायी घर कपिलबस्तुको पिपरा भई हाल राजधानी बस्दै आएका छन् ।

प्लस टु पास गरेका ऊनी गित सङ्गीतको कुशल बिद्यार्थी हुन् । ऊनी आफुलाई गायक/मोडेल भनेर चिनाऊन चाहन्छन् ।

आधुनिक गित राम्रो गाऊने ऊनलाई सबैखालको गीत मन पर्छ । ऊनले सिंहदरबार,कालीको हाँसै बबाल,एक्लै यात्रा ,दशैँ,परदेशी २ लगाएत अहिलेसम्म ५÷६ ओटा गितमा अभिनय गरिसकेका छन् भने जहाँको त्यही लगाएत १÷२ ओटा सिरियलमा पनि अभिनय गरेका छन् । जुन रिलीज हुने क्रममै छन् ।

अबको केही दिनमा आफैले नयाँ गित गाउन त्यसकै तयारीमा जुटेका उनी अरु नयाँ गित मा अभिनय क्रमश गर्दै जाने तयारीमा छन् । गित सङ्गीतमा सानै बाट रुचि थियो मलाइ उनी यस्तै भन्छन् ।

ऊनलाई घर बाट पनि बुवाआमाको साथ राम्रो छ । आशा छ आगामी दिन हरु मा सबैको माया पाउनेछु अघि बढ्ने छु भन्ने प्रण दर्शक स्रोतामाझ गर्दछन् ऊनलाई हाम्रो पनि शुभकामना छ ्र

ताजा अपडेट

खोजी गर्नुहोस