कोरोना भाइरस : विदेशमा काम गुमाएका नेपालीहरूको घर फर्कने अनिश्चितता !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २९, शनिबार (४ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

चैत्र २९, काठमाण्डौ । कोरोनाभाइरसले विभिन्न व्यवसाय बन्द हुन पुग्दा विदेशमा रहेका कैयौँ नेपालीलाई प्रत्यक्ष प्रभाव परेको छ र वैदेशिक रोजगारका लागि विदेश पुगेका थुप्रै नेपालीले रोजगारी गुमाएका छन् । बेतलबी बिदामा राखिएका वा रोजगारी गुमाएका नेपालीहरू लकडाउनका कारण स्वदेश फर्कन सकेका छैनन् ।

बीबीसी न्यूज नेपालीको सम्पर्कमा आएका विभिन्न देशमा कार्यरत थुप्रै नेपाली कामदारहरूले रोजगारी गुमाउने अवस्थामा रहेको बताएका छन् । उनीहरूले कतिपयलाई कम्पनीले घर जान भनेको र केहीले रोजगारी नै गुमाएको अवस्था छ तर घर फर्कन नसकेको जानकारी दिएका छन् । बीबीसी

ताजा अपडेट

खोजी गर्नुहोस